Services

Saturday , 8.00 pm & Sunday, 10.00 am

Location

Jalan PU 7/3 Pusat Bandar Puchong Utama, 47140 Puchong, Selangor

सेन्टम्यारी ‍‍‌एङ्गलिकन नेपाली संगति

हामि को हौ?
सेन्टम्यारी क्याथीड्रल एङ्गलिकन मण्डली बाट स्थापित भएको नेपाली संगति मलेसियाको राजधानी कुवालालमपुरको नजिक पूचुंग उत्तामा भन्ने ठाउँमा स्थापित छौ।

स्थान:

No. 7B Jalan PU 7/3
पूसात बान्दार पूचुंग उत्तामा
47140 पूचुंग, सेलान्गर

संगति हुने समय

प्रतेक आइतबार
बिहान ९:३० बजी

हाम्रो रणनीति भनेको:

परमेश्वरको महिमा गर्दै उहाँको अनुग्रहको प्रतिउत्तरमा ख्रीष्टका चेला निर्माण गर्ने काम गर्दछौ।

यसकारण सुसमाचार-केन्द्रित, बाइबल-आधारित, चेला-निर्मणित समाज निर्माण गर्ने हाम्रो प्रयास हो।


Image
Image

Image

Image

Image

Image

कुनै प्रश्न छ? तल आफ्नो प्रश्न या जिज्ञासा राख्न सक्नुहुनेछ।